समवेदना

2019-04-17

मनमाया सोदेम्बा

2079-08-22

समवेदना

तेह्रथुम जिल्ला साविक श्रीजुंग – ३ हाल मेन्छ्यायेम – ४ का हाल धरान – १६ स्थायी बसोबास गर्ने देउमान लुम्फुङ्वाको जीवन संगिनी वि.सं. २०१९ साल साउन १७ गते शुक्रवार जन्मेका मनमाया सोदेम्बा लुम्फुङ्वाको ६० वर्षको उमेरमा उपचारको क्रममा दुःखद निधन भएकोमा दुःख प्रकट गर्दै हार्दिक श्रद्दाञ्जली व्यक्त गर्दछाैं । साथै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछाैं ।

लुम्फुङ्वा कल्याणकारी संस्था

केन्द्रीय समिति, लिम्बुवान, धरान