लुम्फुङ्वाहरुको उदगम थलो सेरजङ
लुम्फुङ्वाहरुको उदगम थलो सेरजङ हो।नयाँ राज्य संरचना अनुसार हाल मेन्छ्यायेम गाउपालीका -3,4 तेह्रथुम मा पर्दछ।पहिले श्रीजुङ गाविस को रूपमा थियो । उक्त गाविस का -1,2,3,4,6,7 वडामा जम्मा गरि 85 घर लुम्फुङ्वा हरु को बसोबास रहेको छ। त्यस क्षेत्रमा लुम्फुङ्वा बाहेक हुक्पा चोङ्बाङ थरी लिम्बू मात्रै छन ,त्यसैगरी भट्टराई , बस्नेत,दाहाल ,भण्डारी ,तामाङ, शेर्पा ,र केहि शिल्पी हरु...
