हार्दिक समवेदना

2014-02-05

पूर्ण बहादुर लुम्फुङ्वा

2079-10-28

तेह्रथुम जिल्ला साविक संगपु गा.वि.स. वडा – ८ हाल फेदाप गा.प. – ४ स्थायी बसोबास गर्ने बाबु स्व.जीतवीर लुम्फुङवा र आमा स्व. आइतमाँया फागो वनेम लुम्फुङवाको जेठा छोरा वि.सं. २०१४ जेठ ५ गते जन्मेका हाल धरान – १९ मा स्थायी बसोबास गरिरहेका पूर्ण बहादुर लुम्फुङवाको ६५ वर्षको उमेरमा वि.सं. २०७९ माघ २८ गते दुःखद निधन भएकोमा दुःख प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं । साथै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।

लुम्फुङ्वा कल्याणकारी संस्था