समवेदना

2041-12-02

भीम बहादुर लुम्फुङ्वा

2079-04-31

तेहृथुम जिल्ला पाैंठाक - १, लावृ गैरी गाऊँ (हाल मेन्छ्यायेम - १) बस्ने बुबा देवि वहादुर लुम्फुङ्वा र आमा रणमाँया खापुङको साईंला छोराको रूपमा वि.सं. २०४१ साल चैत्र ०२ गते जन्मेका भिम बहादुर लुम्फुङ्वाको ३८ वर्षको उमेरमा जन्मथलोमै २०७९ श्रावण ३१ गतेको दिन दुःखद निधन भएकोमा हार्दिक श्रदान्जलि प्रकट गर्दछौं । साथै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछौं ।

लुम्फुङ्वा कल्याणकारी संस्था

केन्द्रिय समिति, लिम्बुवान धरान ।