हार्दिक समवेदना

2001-08-12

आश बहादुर लुम्फुङ्वा

2080-11-12

पुर्ख्यौलि थातथलो फेदाप -4 संगपु भइ हाल धरान -19 धनकुटे रोड ( किराँत चोकमा ) बसोबास गर्दै आउनुभएका "लुम्फुङ्वा कल्याणकारी संस्थाको संस्थापक कोषाध्यक्ष एवं हालको सल्लाहकार " संगपुका स्व.तालहाङ लुम्फुङ्वा को माइला छोरा पुस्ता 9 का आश बहादुर लुम्फुङ्वाको आज मिति 2080 फागुन 12 गतेका दिन उपचार को क्रममा काठमाडौ स्थित मेडिसिटि अस्पतालमा असामयिक निधन भएको खबरले सम्पुर्ण लुम्फुङ्वा परिवार लाइ दुखि र स्तब्ध तुल्याएको छ। निज मृतक को आत्मा को चिर शान्ति को कामना गर्दै लुम्फुङ्वा कल्याणकारी संस्था को तर्फबाट भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।यस दु:खद घडीमा शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति तागेरा निङ्वाफु माङ ले प्रदान गरुन भदै गहिरो समवेदना प्रकट गर्दछौं ।

लुम्फुङ्वा कल्याणकारी संस्था ,विजयपुर, लिम्बुवान