हार्दिक समवेदन

मनसेर लुम्फुङ्वा

2081-01-31

पुर्ख्यौलि घर मेन्छ्यायेम गा.पा - १ (साविक पौंठाक गाविस - १, लाब्री गैरी गाउँ) निवासी स्व. सनदलको नाति, स्व. धनमानको छोरा कारबारी एक्ले भनेर चिनिने मनसेर लुम्फुङ्वाको आज मिति २०८१ बैशाख ३१ गतेको ९५ वर्षको उमेरमा असामयिक निधन भएको खबरले सम्पुर्ण लुम्फुङ्वा परिवारलाई दुखि र स्तब्ध तुल्याएको छ। निज मृतकको आत्माको चिर शान्तिको कामना गर्दै लुम्फुङ्वा कल्याणकारी संस्थाको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । यस दु:खद घडीमा शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति तागेरा निङ्वाफु माङले प्रदान गरुन भन्दै गहिरो समवेदना प्रकट गर्दछौं ।

लुम्फुङ्वा कल्याणकारी संस्था ,विजयपुर, लिम्बुवान