हार्दिक समवेदन

2007-11-08

टंक बहादुर लुम्फुङ्वा

2081-05-09

पुर्ख्यौलि घर मेन्छ्यायेम गा.पा-4 सेरजंङ भई हाल रामधुनी न.पा-७ बकलौरी मा बसोबास गर्दै आउनुभएको चारधरे खालको स्व. गुञ्जन सिं लुम्फुङ्वाको छोरा लुम्फुङ्वा कल्याणकारी संस्थाको सह-सचिब कर्ण लुम्फुङ्वाको बाबु टंक बहादुर लुम्फुङ्वाको आज मिति 208१ भाद्र ९ गतेका दिन निधन भएको खबरले सम्पुर्ण लुम्फुङ्वा परिवार लाइ दुखि र स्तब्ध तुल्याएको छ। निज मृतक को आत्माको चिर-शान्तिको कामना गर्दै लुम्फुङ्वा कल्याणकारी संस्था को तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।यस दु:खद घडीमा शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति तागेरा निङ्वाफु माङ ले प्रदान गरुन भन्दै गहिरो समवेदना प्रकट गर्दछौं ।

लुम्फुङ्वा कल्याणकारी संस्था ,विजयपुर, लिम्बुवान