मेन्छ्यायेम गाउपालिका -4 सेरजंङ निवासी थेगिम्बा खलक का स्व. दिल्ली कुमार लुम्फुङ्वाको पत्नी कृष्ण कुमारी श्रेङ लुम्फुङ्वको मिति 2081-10-05 गतेको दिन असामयिक निधन भएको खबरले सम्पुर्ण लुम्फुङ्वा परिवार लाई दुखी र स्तब्ध तुल्याएको छ। मृत आत्माको चिर शान्ति को कामना गर्दै लुम्फुङ्वा कल्याणकारी संस्था को तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । यस दु:खद घडीमा शोकाकुल परिवार जनमा धैर्य धारण गर्ने शक्ति तागेरा निङ्वाफु माङ ले प्रदान गरून् भन्दै गहिरो समवेदना प्रकट गर्दछौं ।।
लुम्फुङ्वा कल्याणकारी संस्था ,धरान नेपाल ।