हार्दिक समवेदना

2006-03-02

नरमाया आउ

2081-11-20

पुर्खौली घर साविक सेरजंग भइ हाल दमक- ४ चिया बगान झापा बस्ने चारघरे खालको जंगवीर (हल्दार माइला) लुम्फुङ्वाको पत्नी नर माया आउ लुम्फुङ्वाको आज 2081-11-20 गते को दिन दु:खद निधन भएको खबरले सम्पुर्ण लुम्फुङ्वा परिवार लाइ दुखी र स्तब्ध बनाएको छ । उहाँको मृत आत्माको चिर शान्ति को कामना गर्दै लुम्फुङ्वा कल्याणकारी संस्था को तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।यस दुखद घडिमा शोकाकुल परिवार जनमा धैर्य गर्ने शक्ति तागेरा निङ्वाभु माङ ले प्रदान गरुन भन्दै गहिरो समवेदना प्रकट गर्दैछौं |

लुम्फुङ्वा कल्याणकारी संस्था धरान नेपाल