हार्दिक श्रदान्जली

सु. गंगाबहादुर लुम्फुङ्वा

2082-03-29

पुर्ख्यौली घर साविक सेरजंग ३ हाल मेन्छ्यायेम ४ भएका वर्तमानमा धरान -१२, चन्द्रमा लाइन स्थायी बसोबास गर्ने बाबू स्व.रत्न बहादुर लुम्फुङ्वा र आमा स्व.मनमाँया हुक्पा चोङ्बाङ्को छोरा,लुम्फुङ्वा परिवारको सबैभन्दा जेष्ठ व्यक्ति लिङ्बारी खाल सुबेदार गंगा बहादुर लुम्फुङ्वाको ९९ वर्षको उमेरमा 2082 असार २९ गते बिहान असामयिक निधन भएको खबरले सम्पुर्ण लुम्फुङ्वा परिवार लाइ दुखि र स्तब्ध तुल्याएको छ। निज मृतक को आत्मा को चिर शान्ति को कामना गर्दै लुम्फुङ्वा कल्याणकारी संस्था को तर्फबाट भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं......

लुम्फुङ्वा कल्याणकारी विजयापुर लिम्बुवान