हार्दिक श्रद्धाञ्जली

2008-05-25

कमल बहादुर लुम्फुङ्वा

2082-06-19

पुर्ख्यौलि घर साविक पौंठाक १ लावृ गैरिगाउँ (मेन्छ्यायेम- १) र हाल धरान ७ शान्तिपथ बस्नुहुने स्व.मनसेर लुम्फुङ्वा र स्व.मधुमाँया सिंगक लुम्फुङ्वाको माईला छोरा, जगमाँया निङ्लेकु लुम्फुङ्वाको पति लुम्फुङ्वा कल्याणकारी संस्थाको सदस्य शिव कुमार लुम्फुङ्वा, कोषाध्यक्ष उत्तम कुमार लुम्फुङ्वा र राज कुमार लुम्फुङ्वाको पिता कमल कुमार लुम्फुङ्वाको 74 वर्षको उमेरमा मिति २०८२ असोज १९ गते दिन निधन भएको खबरले सम्पुर्ण लुम्फुङ्वा परिवार लाइ दुखि र स्तब्ध तुल्याएको छ। निज मृतक को आत्माको चिर-शान्तिको कामना गर्दै लुम्फुङ्वा कल्याणकारी संस्था को तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।यस दु:खद घडीमा शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति तागेरा निङ्वाफु माङ ले प्रदान गरुन भन्दै गहिरो समवेदना प्रकट गर्दछौं ।

लुम्फुङ्वा कल्याणकारी संस्था

धरान विजयपुर, लिम्बुवान नेपाल