पुर्ख्यौलि साबिक सेरजंग - ३ हाल मेन्छ्यायेम -४ तथा हाल धरान - ११ मिलन पथ, मंलबारे स्थायि बसोबास गर्ने (हिमयम्बा खाल ) भोगविर लुम्फुङ्वाको श्रीमती हरी लुम्फुङ्वाको आमा लिलामाँया हुक्पा चोङबाङ लुम्फुङ्वाको ८२ वर्षको उमेरमा 2082 मंसिर २८ गतेको दिन निधन भएको खबरले सम्पुर्ण लुम्फुङ्वा परिवार लाइ दुखि र स्तब्ध तुल्याएको छ। निज मृतक को आत्माको चिर-शान्तिको कामना गर्दै लुम्फुङ्वा कल्याणकारी संस्था को तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।यस दु:खद घडीमा शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति तागेरा निङ्वाफु माङ ले प्रदान गरुन भन्दै गहिरो समवेदना प्रकट गर्दछौं ।
लुम्फुङ्वा कल्याणकारी संस्था
धरान विजयपुर, लिम्बुवान नेपाल