समवेदना

2028-03-02

धन माँया आङबुहाङ

2079-05-22

समवेदना

वि सं २०२८ साल असार २ गते ताप्लेजुङ जिल्लाको हाङपाङ – ४ मा जन्म भई साविक पौंठाक – १ हाल मेन्छयायेम गा.पा. – १ बस्ने स्व. देशबहादुर लुम्फुङवा र स्व. केन्द्रमाँया पाहिमको जेठा छोरा रामप्रसाद लुम्फुङवाको जीवन संगिनी धनमाँया आङ्बुहाङ लिम्बुको मिती २०७९ भदौ २२ गतेको दिन उपचारको क्रममा हाल बसोबास गरिरहेको रामधुनी – ६, रामे चौक, सुनसरीमा ५१ वर्षको उमेरमा दुःखद निधन भएकोमा हार्दिक श्रद्दाञ्जली प्रकट गर्दछौं । साथै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।

लुम्फुङवा कल्याणकारी संस्था

केन्द्रीय समिति, लिम्बुवाल धरान