समवेदना

2011-08-26

युबराज लुम्फुङ्वा

2079-05-26

तेह्रथुम जिल्लाको सेरजंग गा.वि.सं हाल मेन्छयायेम गाउँ पालिका बस्ने बाबु स्व. गोविन्दसिं लुम्फुङ्वा र आमा स्व. हस्तमाँया पंधाकको कान्छा छोराको रुपमा वि. सं. २०११ साल मंसिर २६ गते जन्मेका नेपाल प्रहरीमा हवल्दार पदबाट सेवा निवृत भई उर्लावारी नगरपालिका २ मा स्थायी बसोबास गर्ने युबराज लुम्फुङ्वाको मिती २०७९ भदौ २६ गतेको दिन ६८ वर्षको उमेरमा दुःखद निधन भएकोमा हार्दिक श्रद्दाञ्जली प्रकट गर्दछौं । साथै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।

लुम्फुङवा कल्याणकारी संस्था

केन्द्रीय समिति, लिम्बुवाल धरान