समवेदना

हस्त बहादुर लुम्फुङ्वा

2079-06-27

हार्दिक समवेदना

स्व. रुपनन्द लुम्फुङ्वा र स्व. रत्न माँया हुक्पा चोङ्बाङको साईंला छोरा वि‍.सं. १९९८ साल कार्तिक १९ गते तेह्रथुम जिल्ला साविक पाैंठाक गा‍.वि.स. - १ हाल मेन्छयायेम गाउँ पालिका - १ स्थायी घर भई हाल केही वर्षदेखि युकेमा बसोबास गर्दै आइरहेका हस्त बहादुर लुम्फुङ्वाको ८१ वर्षको उमेरमा २०७९ असोज २७ गते (१३-१०-२०२२) दुःखद निधन भएकोमा हार्दिक श्रदाञ्जली प्रकट गर्दछाैं । साथै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछाैं ।

लुम्फुङ्वा कल्याणकारी संस्था

केन्द्रिय समिति, लिम्बुवान धरान