शुवास

(याक्थुङ् वेन्छया चुम्भो) याक्थुङ् लिम्बु युवाहरुको साझा सङ्गठनको लिम्बुवानको सुन्दर नगरी धरानमा भएको तेश्रो महाधवेशनबाट वरिष्ट उपाध्यक्ष जस्तो पदमा सर्वसम्मत चयन भएकोमा सुबास लुम्फुङ्वालाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु |

लुम्फुङ्वा कल्याणकारी संस्था

केन्द्रीय समिति, धरान विजयपुर, लिम्बुवान