शेखर

पुर्ख्यौली थातथलो सङबो भइ हाल माङ्सेबुङ गाउपालिका -3 लारुम्बा इलाम मा स्थायी बसोबास गर्दै आउनुभएका सुरेन्द्र कुमार लुम्फुङ्वा को छोरा पुस्ता 10 का श्री शेखर लुम्फुङ्वा ज्यु ले गत बर्ष को शिक्षा आयोग को परिक्षा मा खुला तर्फबाट उत्तीर्ण गरि माङ्सेबुङ गाउपालिका 5 मा अवस्थित "श्री किराँत साम्जिक मुन्धुम आधारभूत विद्यालय " मा प्राथमिक तहको तृतीय श्रेणी का शिक्षक को रूपमा स्थायी नियुक्ति पाउनुभएकोमा लुम्फुङ्वा कल्याणकारी संस्था को तर्फबाट हार्दिक बधाई तथा उत्तरोत्तर प्रगति को कामना व्यक्त गरिन्छ। देश र समाज को रुपान्तरण को मेरुदण्ड शिक्षा भएकोले सधै आफ्नो विद्यार्थी ,समाज र देश प्रती कर्तव्यनिष्ठ भइ आफ्नो जिम्मेवारी निभाउन का लागि निजलाइ स्मरण गराइन्छ।
लुम्फुङ्वा कल्याणकारी संस्था ,विजयपुर,लिम्बुवान