हिमहाङ

सुन्दर हरैचा नगरपालिका, विराटचोक निवासी पुस्ता 10 को श्री प्रसाद लुम्फुङ्वा ज्यु का छोरा पुस्ता 11को हिमहाङ लुम्फुङ्वाले धरान को UN College बाट वाणिज्य संकाय ( commerce ) बाट B ग्रेड ल्याएर प्रवीणता तह ( +2) उत्तीर्ण गरेकोमा हार्दिक बधाई तथा उज्ज्वल भविस्य को शुभकामना व्यक्त गरिन्छ।।
लुम्फुङ्वा कल्याणकारी संस्था ,विजयपुर, लिम्बुवान