सोनिका

मेन्छ्यायेम गाउपालिका 4 सेरजङ निवासी पुस्ता ०९को लक्ष्मी हाङ्ग लुम्फुङ्वा ज्यु को पुस्ता १०को छोरी सोनिया लुम्फुङ्वा ले ARANIKO INTERNATIONAL SCHOOL & COLLEGE ताल्छिखेल ललितपुर बाट विज्ञान संकाय ( Science ) मा B+ ग्रेड ल्याएर प्रवीणता तह ( +2) उत्तीर्ण गरेकोमा हार्दिक बधाई तथा उज्ज्वल भविस्य को शुभकामना व्यक्त गरिन्छ।।
लुम्फुङ्वा कल्याणकारी संस्था ,विजयपुर,लिम्बुवान