शेखर

मेन्छ्यायेम गाउपालिका 4 सेरजङ निवासी पुस्ता १०को स्व. डिल्ली कुमार लुम्फुङ्वा ज्यु को कान्छा छोरा पुस्ता ११को शेखर लुम्फुङ्वा ले श्रीजुङ उच्च मा.वी बाट वाणिज्य संकाय ( commerce ) मा B ग्रेड ल्याएर प्रवीणता तह ( +2) उत्तीर्ण गरेकोमा हार्दिक बधाई तथा उज्ज्वल भविस्य को शुभकामना व्यक्त गरिन्छ।।
लुम्फुङ्वा कल्याणकारी संस्था ,विजयपुर,लिम्बुवान