सुगम

उर्लाबारी -3 मंगलबारे निवासी पुस्ता -10 का नरेन्द्र कुमार लुम्फुङ्वा ज्यु को पुस्ता -11का छोरा सुगम लुम्फुङ्वा ले PANCHAYAT SECONDARY SCHOOL पथरिशनिश्चरे -1 मोरङ बाट विज्ञान संकाय ( Science ) मा 3.54GPA प्राप्त गरि A ग्रेड ल्याएर प्रवीणता तह ( +2) उत्तीर्ण गरेकोमा हार्दिक बधाई तथा उज्ज्वल भविस्य को शुभकामना व्यक्त गरिन्छ।।

लुम्फुङ्वा कल्याणकारी संस्था ,विजयपुर, लिम्बुवान

नोट - हालसम्म जानकारीमा आएकोमध्ये सबैभन्दा उत्कृष्ट अंक ल्याउन सफल मेधावी विद्यार्थी को रूपमा सुगम लुम्फुङ्वालाई देखिन्छ ।