विशाल

मेन्छ्यायेम गाउपालिका 4 सेरजङ निवासी पुस्ता-१०को दिल कुमार लुम्फुङ्वा ज्यु को छोरा विशाल लुम्फुङ्वा ले श्रीजुङ उच्च मावी बाट वाणिज्य संकाय ( commerce ) मा Exempted (पुरक परिक्षा) मार्फत प्रवीणता तह ( +2) उत्तीर्ण गरेकोमा हार्दिक बधाई तथा उज्ज्वल भविस्य को शुभकामना व्यक्त गरिन्छ।।

लुम्फुङ्वा कल्याणकारी संस्था ,विजयपुर,लिम्पुवान