दिपेश

ईटहरी उपमहानगर पालिका तरहरा इटहरी निवासी पुस्ता-११को अम्बिका लुम्फुङ्वा ज्यु को छोरा पुस्ता-१२को दिपेश लुम्फुङ्वा ले धरान को UN College बाट BHM 4th Semester को फाइनल परिक्षा मा 3.93 GPA प्राप्त गरि धरान कै उत्कृष्ट नतिजा ल्याइ परिक्षा उत्तीर्ण गरेकोमा हार्दिक बधाई तथा उज्ज्वल भविस्य को शुभकामना व्यक्त गरिन्छ।।

लुम्फुङ्वा कल्याणकारी संस्था ,विजयपुर, लिम्बुवान