आयुशा

उर्लाबारी -3 मंगलबारे निवासी कुमार लुम्फुङ्वा ज्यु को छोरि आयुषा लुम्फुङ्वा ले SAPTAKOSHI SECONDARY ENGLISH BOARDING SCHOOL बाट वाणिज्य संकाय ( Commerce ) मा 3.10GPA प्राप्त गरि B+ ग्रेड ल्याएर प्रवीणता तह ( +2) उत्तीर्ण गरेकोमा हार्दिक बधाई तथा उज्ज्वल भविस्य को शुभकामना व्यक्त गरिन्छ।।

लुम्फुङ्वा कल्याणकारी संस्था ,विजयपुर, लिम्बुवान