धनकुमार

पुर्ख्यौली घर मेन्छ्यायेम -1 गैरि गाउ तेह्रथुम भइ हाल पथरि-शनिश्चरे -4 मोरङ निवासी (लखपोति का सन्तान )लोक बहादुर लुम्फुङ्वा का छोरा धन कुमार लुम्फुङ्वा "पथरी बहुमुखी क्याम्पस"को सहायक प्रमुख ( Assistant Campus Chief) नियुक्त हुनुभएकोमा लुम्फुङ्वा कल्याणकारी संस्था को तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ ,साथै शिक्षाको माध्यम बाट अनुशासित ,समृद्ध र समुन्नत समाज निर्माणमा तपाईंको अमुल्य योगदान ले निरन्तरता पाओस भन्ने शुभेच्छा प्रकट गर्दछौं । धन्यवाद !

नोट :- निज धन कुमार लुम्फुङ्वा उक्त क्याम्पसमा विगत लामो समय देखि प्राध्यापनरत हुनुहुन्छ ।

#लुम्फुङ्वा कल्याणकारी संस्था ,धरान नेपाल