रेखा

मेन्छ्यायेम -4 श्रीजुङ तेह्रथुम कि हाम्रो माङगेन्ना चेलि ,राम लुम्फुङ्वा को छोरी पुस्ता 11 कि " रेखा लुम्फुङ्वा " ले हालै सम्पन्न Miss Province Idol को प्रतियोगितामा सहभागी भइ Miss Province Idol 2025 को उपाधिWinner( ताज) पहिरन सफल हुनुभइ आफ्नो सामुदाय र क्षेत्र को मौलिक भाषा,संस्कृति ,भेषभुषाको समेत शिरोपर गर्नु भएकोमा लुम्फुङ्वा कल्याणकारी संस्था को तर्फबाट हार्दिक बधाई तथा उज्ज्वल भविस्य को शुभकामना व्यक्त गर्दछौ ।

- लु क स धरान नेपाल , धन्यवाद !!