पुर्ख्यौली घर साविक सेरजंग हाल मेन्छ्यायेम ४ भई हाल मलेसियामा बसोबास गर्ने खड्ग बहादुर लुम्फुङ्वाको छोरा समाजसेवी , व्यावसायि इन्द्र लुम्फुङ्वा लाई नेपाल गैर आवासीय महासंघ मलेसियाको अध्यक्षमा निर्वाचित हुनुभएकोमा लुम्फुङ्वा कल्याणकारी संस्था को तर्फबाट बधाई तथा सुभकामना व्यक्त गर्दछु ।
लुम्फुङ्वा कल्याणकारी संस्था
विजयपुर धरान लिम्बुवान