लुम्फुङ्वा कल्याणकारी संस्थाको सुनसरी जिल्ला प्रशासन कार्यालयमा वि.सं.२०७१ मा औपचारिक दर्ता गर्दाको सचिव विजय लुम्फुङ्वा हालै सम्पन्न लिम्बुवान नागरिक समाज युकेको अध्यक्षजस्तो गरिमामय पदमा सर्वसम्मत निर्वाचित भएकोमा सिंगो वंशले गौरवान्वीत महशुष गर्दै सफल कार्यकालको लागि लुम्फुङ्वा कल्याणकारी संस्था हार्दिक वधाई एवम् शुभकामना प्रकट गदैछौं ।
लुम्फुङ्वा कल्याणकारी संस्था, धरान विजयपुर लिम्बुवान ।
३१ जनवरी, २०२६