नयाँ बर्षको शुभकामना

संसार भर छरिएर रहनु भएका लुम्फुङ्वा दाजुभाई तथा छोरीचेलीहरुमा नयाँ बर्ष २०८० को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु |

लुम्फुङ्वा कल्याणकारी संस्था

केन्द्रिय समिति,लिम्बुवान धरान