लुम्फुङ्वा परिवार हङ्कङ्को पुनःगठन

लुम्फुङ्वा परिवार हङ्कङ्को पुनःगठन भएको छ । हिजो सामाजिक सञ्जालबाट प्राप्त जानकारी अनुसार अध्यक्षमा हर्कहाङ लुम्फुङ्वा, उपाध्यक्षमा मदन कुमार लुम्फुङ्वा, सचिवमा शिवचन्द्र लुम्फुङ्वा, सह–सचिवमा सुनिल लुम्फुङ्वा, कोषाध्यक्षमा लक्ष्मी लुम्फुङ्वा, सह–कोषाध्यक्षमा राजीन लुम्फुङ्वा र सदश्यमा कुमार लुम्फुङ्वा सर्वसम्मत निर्वाचित भएका छन् ।