संस्थाको छेठाैं साधारणसभा सम्पन्न

लुम्फुङ्वा कल्याणकारी संस्थाको छेठाैं साधारणसभा आज धरानमा भव्यताका साथ सम्पन्न भएको छ । संस्थाको संस्थापक सचिव, लुम्फुङ्वा वंशावली पहिलो संस्करणका मुल लेखक तथा संस्थाको पुर्व अध्यक्ष लाल बहादुर लुम्फुङ्वा प्रमुख अतिथी र संस्थाको पुर्व अध्यक्ष नर बहादुर लुम्फुङ्वाको विशिष्ट आतिथ्यमा सम्पन्न साधारणसभामा कार्य समितिको पुनःगठन समेत भएको छ । पुर्ण बहादुर लुम्फुङ्वाको अध्यक्षतामा पुनःगठित कार्य समिति निर्वाचित भएको छ । पुर्ण समाचार बाँकी ।